आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले जोखिमयुक्त लगानी बढ्न थालेको भन्दै सहकारी दर्ता र विस्तारमा रोक लगाएको छ। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्नेको संख्या ७३ हजार नाघेको छ। नश्ल सुधारका लागि विदेशबाट पछिल्लो तीन वर्षमा करिब एक सय १६ पशुचौपाया नेपाल भित्रिएका छन्। चिया बेचेरै चार महिनामा१ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी रकम नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्