आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशरण महतले ऋणको सदुपयोग गर्दा नोक्सानी बेहोरेकालाई सरकारले सहयोग गर्ने बताएका छन्। पछिल्लो ४ महिनामा बस्तुको आयात २० अर्ब १८ लाख रुपैयाँ बढीले घटेको छ। यस वर्षको चार महिनामै १२ अर्ब बराबरको विद्युत भारत निर्यात गरिएको छ। चार महिनामै सात अर्ब बराबरको २७ सय ८७ विद्युतीय सवारी नेपाल भित्रिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्