आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपालमा १० लाख हेक्टर क्षेत्रफलभन्दा बढी कृषियोग्य जग्गा बाँझो छ। तीन महिनाको अवधिमा २९ अर्ब ६६ करोड रुपैयाँ बढीको कृषिजन्य वस्तु आयात भएको छ। अर्थतन्त्र चलायमान बनाउन सरकारद्वारा निजी क्षेत्रसम्मिलित उच्चस्तरीय संवाद परिषद् गठन भएको छ। पाँच वर्षका लागि नेपाल फ्रेट सर्भिस जेभीले चोभार सुख्खा बन्दरगाह सञ्चालनको अनुमति पाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्