छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माइतीघरमा निषेधाज्ञा जारी भएसँगै युवासंघले तिनकुने र दुर्गा प्रसाईंले बल्खुमा प्रदर्शन गर्ने भएका छन्।ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।अर्थतन्त्र सुधार्न प्रधानमन्त्रीले सरोकारवालाहरुसँग छलफल थालेका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले जातको कुरा गरेर जनतालाई भिडाउने काम नगर्ने बताएका छन्। जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एकहजार अस्थायी घर बनाइदिने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्