आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थतन्त्र चलायमान बनाउन सरकारले सर्वपक्षीय छलफल सुरु गरेका छन्। सरकारले गैरकानूनी रुपमा टिकटक चलाउँदा आर्थिक दुरुपयोगका घटना बढेको निष्कर्ष निकालेको छ। मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले महँगिदा प्रतितोला १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको छ। मंगलबार सेयर बजार परिसूचक नेप्से २३ अंकले घट्दा कारोबार रकम १ अर्ब रुपैयाँ पनि कट्न सकेन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्