आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भूकम्प प्रभावितहरुको लागि सरकारी कोषमा १५ करोड २८ लाख रुपैयाँ भन्दा बढी रकम जम्मा भएको छ। दसैँ तिहारमा घरजग्गाको कारोबार घट्दा राजश्वमा एक महिनामै २ अर्ब रुपैयाँ बराबरको गिरावट आएको छ। यस वर्षको चार महिना बितिसक्दा २३ पालिकाले अझै बजेट विवरण पेश गरेका छैनन्। तिहारको बेलामा चार दिनमै १ अर्ब ३२ करोड रुपैयाँ बढीको सुनको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्