आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। गएको तीनमहिनामा प्रतिबद्धताको २० प्रतिशत मात्रै विदेशी लगानी नेपाल भित्रिएको छ। सरकारले योवर्षको लागि कफीको न्यूनतम समर्थन मूल्य तय गरेको छ। छठ पर्वका लागि नेपालको केरा अपुग भएपछि जनकपुरमा मात्रै ४ करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ। मंसिर लागेसँगै सुनको भाउ तोलामै २३ सय रुपैयाँले महँगिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्