आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। डेरी उद्योगीहरुले तीन महिनादेखि ३० लाख किसानलाई दूध बेचेबापतको रकम भुक्तान गरेका छैनन्। विद्युत प्राधिकरण विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटिदिएकोक छ। अर्थमन्त्री प्रकाशशरण महतले नेपालको जलविद्युतमा लगानीको प्रबल सम्भावना भएको बताएका छन्। अरुण तेस्रो जलविद्युत आयोजनाबाट प्रभावितलाई जग्गाको मुआब्जा दिनेभएपछि ६७ दिनपछिनिर्माणको काम पुनः सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्