आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। युवाहरु विदेशिँदा नेपालमा कृषि क्षेत्रमा महिलाको सङख्या बढेको छ। लगातार ३ दिनदेखि सेयरबजारमा सुधार देखिएको छ। वाणिज्य बैंकको कर्जा ६ महिनामा ० दशमलव ४८ प्रतिशत सस्तिएको छ। एमडीएमएस लागू भएको दुईदिनमै १५ सय बढी मोबाइल बन्द भएका छन्। तिहार नजिकिएसँगै सुन्तलाको व्यापारमा वृद्धि भएको छ। बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले सस्तिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्