आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। तिहारको लागि २५ लाख सयपत्री फूलको माला आयात गरिने भएको छ। सरकारसँग किसानले उखुको मूल्य प्रतिक्विन्टल साढे सातसय रुपैयाँ कायम गर्न माग गरेका छन्। भुकम्पले घरविहीन भएका परिवारका लागि चौधरी ग्रसुपले ‘ट्रान्जिसनल होम’ बनाइदिने घोषणा गरेको छ। तीन महिनाभित्र कालोपत्र सक्ने भनिएको हुलाकी सडक निर्माणको काम ६ वर्षसम्म पनि पुरा हुन सकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्