आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। लुम्बिनी प्रदेशमा दैनिक ६० हजार लिटर भन्दाबढी दुधले बजार पाउन सकेको छैन। पौने ५३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको कालीगण्डकी करिडोरको काममा ढिलासुस्ति भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई आग्रह गरेका छन्। दुई महिनामा ७०० किलो बराबर साढे ३८ करोड रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्