आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। मन्त्रीपरिषद्को बैठकले भूकम्प प्रभावितकालागि आएको अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। योजना आयोगले एक्सन टिम बनाएर भूकम्पले पु¥याएको क्षतिको विवरण संकलन गर्दैछ। राष्ट्रबैंकद्वारा तिहारका लागि सुन र चाँदीका सिक्काको बिक्री सुरु भएको छ। बैंकहरुको नाफा घटेको रिपोर्टले सेयरबजार प्रभावित बनेको छ। भारतीय प्याजको आयात ५० प्रतिशतले बढ्दा प्याजको मूल्य ६ प्रतिशतले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्