आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले तिहारमा चिनीको अभाव टार्न भारतबाट २५ हजार मेट्रिक टन चिनी अयात गर्ने भएको छ। नगदे बालीको कारोबार उधारोमा हुन थालेपछि उखु खेतीबाट किसानहरु पलायन हुँदै गएका छन्। सरकराले नेपालको हरित, उत्थानशील र समावेशी विकासमा हुने लगानीलाई प्राथमिकता दिने गरि काम अगाडि बढाएको छ। १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्