आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य भएको बताएका छन्। तिहारलाई लक्षित गर्दै तीन महिनाको अवधिमा १० करोड रुपैयाँ बढीको झिलीमिली बत्ती आयात गरिएको छ। भोलिदेखि तीन महिनासम्म सरकारी कार्यालय ४ बजे नै बन्द हुने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्