आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। आर्थिक संकटका कारण कोइला किन्न नसक्दा आजदेखि हेटौडा सिमेन्ट उद्योगले आफ्नो उत्पादन बन्द गरेको छ। ढुवानी र वितरण फितलो हुँदा लक्षित वर्गमा अझै पनि अनुदान वापतको मल पुग्न नसक्दा हिउँदे बालीका लागि १ लाख मेट्रिक टन रासायनिक मल अपुग भएको छ। पछिल्लो ५ वर्षभित्र २९ देशमा साढे १० अर्ब रुपैयाँबराबरको छुर्पी निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्