आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। दशैंका कारण असोजमा आयातमा सामान्य वृद्धि भएको छ भने निर्यातमा २.१६ प्रतिशतले गिरावट आएको छ। बैंकिङ्ग कसूर तथा सजाय सम्बन्धी विधेयक संसदमा पेश गरिएको छ। पछिल्लो तीन महिनामा ८५ करोड रुपैयाँ बराबरको सिमेन्छ निर्यात भएको छ। दसैंमा राष्ट्रबैंकको ढुकुटीबाट ५५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्