आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो ३ दिनमा कम तेल दिएर ठग्ने काठमाडौंका ४ वटा पेट्रोल पम्पलाई सिल गरिएको छ। असोज महिनासम्म १५९ नयाँ उद्योगमा साढे १६ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिवद्धता आएको छ। सरकारले शुक्रबारसम्म निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तनी गर्ने घोषणा गरेको छ। पछिल्लो समय कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीको संख्या बढ्दो छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्