आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भारतले नेपालसहितका ७ मुलकमाथि लगाइएको चामल निर्यातको प्रतिबन्ध हटाएको छ। सरकारी कर्मचारीलाई इन्धन दिन नयाँ निर्देशिका जारी गरिएको छ। कर्णालीका ७ जिल्लामा वार्षिक १९ हजार मेट्रिक टन बढी खाद्यान्न अपुग हुने गरेको छ। निर्माणाधीन नागढुंगा सुरुङ डिसेम्बर अन्तिमसम्मा ब्रेक थ्रु हुने भएको छ। २० वाणिज्य बैंकले २ महिनामै गरे साढे १६ अर्ब रुपैयाँ बराबर नाफा कमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्