आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। चालु आर्थिक वर्षको दुई महिनामा मूल्यवृद्धि ८.१९ प्रतिशत पुगेको छ।सरकारले चाडपर्वको समय चिनीको अभाव हुन नदिन उद्योगबाट सिधै बजारमा ल्याउने भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकसँग १ वर्षभन्दा बढीको लागि बस्तु खरिद गर्न पुग्ने विदेशी मुद्रा सञ्चित भएको छ। ९० प्रतिशत टिकट बिक्री भएपछि वायुसेवा कम्पनीहरुले भाडादर घटाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्