आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। उखु किसानलाई सरकारले दिएन अघिल्लो वर्षकै १ अर्ब ३२ करोड रुपैयाँ प्रोत्साहन बापतको रकम भुक्तानी गर्न बाँकी छ। अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्कदैँ गरेको बताएका छन्। अफलाइनमा राइड सेयरिङ गरेको आरोपमा ८३ जना पठाओ र इन्ड्राइभ चालकलाई प्रहरीले पक्राउ गरेको छ। चाडपर्वको लागि भनेर डिडिसीले दुधजन्य पदार्थको बजार मूल्य घटाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्