आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। विद्युत प्राधिकरणले चाडपर्व लक्षित प्रणाली सुधारको काम अघि बढाउँदैछ। अर्थमन्त्री प्रकाशशरण महत विश्वबैंक र मुद्रा कोषको बैठक सकेर स्वदेश फर्किएका छन्। सर्लाहीको लालबन्दीमा प्रसारण लाइनको तार फेर्न स्थानीयहरुले अवरोध गरेका छन्। घटस्थापनाको दिन सुनको भाउ तोलामै २९ सय रुपैयाँले वृद्धि भएको छ। दशैँका लागि भित्राइएका खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्