आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि सामान्य नीति तथा कार्यक्रममात्र प्रयाप्त नभएको बताएका छन्। अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा राम्रो अवसर भएको भन्दै कोरियन कम्पनीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा बिहीबारदेखि राजस्व भुक्तानी, लाइसेन्स नविकरण र वर्ग थप जस्ता काम अनलाइनबाटै हुने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्