आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। चाडपर्वको मुखमा बजारमा चिनीको मूल्य अत्याधिक वृद्धि भइरहेको छ। सरकारले बेलायत र रोमानियापछि जर्मनीसँग श्रम सम्झौता गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले भविष्यमा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण बन्ने बताएको छ। सरकारले असोजभित्रै ४० प्रतिशतभन्दा बढी आन्तरिक ऋण उठाउँदै छ। चाडपर्वमा घर जानको लागि बसपार्कमा अग्रिम टिकट काट्नेको घुइँचो दिनहँु बढिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्