आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक वृद्धिदर सोचे अनुसारको नुहुने बताएको छ। वैदेशिक रोजगारीमा गएका १८ प्रतिशत नेपालीले सम्झौता अनुसारको काम पाइरहेका हुँदैनन्। चाडपर्वमा घर जानको लागि बसपार्कमा अग्रिम टिकट काट्ने घुइँचो बढ्दो छ।एकै दिनमा २४ हजार बढीले अग्रिम किकट लिएका छन्। मंगलबार नेप्से परिसूचक १९ अंकले घट्दा सेयर बजारमा १ अर्ब २८ करोड रुपैयाँको मात्र कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्