आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। कोशी प्रदेशका किसानले चार महिनादेखि दुधको २२ करोड रुपैयाँ रकम पाएका छैनन्। अर्थमन्त्री प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागि हुन मोरक्को प्रस्थान गरेका छन्। ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि गल्छी–मैलुङ सडक खण्ड निर्माणको काम अझै सकिएको छैन। सुन्धारास्थित धरहराको भूमिगत पार्किङ निःशुल्क रुपमा प्रयोग गर्न पाइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्