आजको मुख्य ९ आर्थिक खबर काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा १८ करोड रुपैयाँ भ्रष्टाचार भएको बताएको छ।.आजदेखि मंसिर ३ गतेसम्म देशका विभिन्न स्थानमा चाडपर्वलक्षित सहुलियत पसल सञ्चालनमा आएका छन्। यातायात व्यवस्था विभागले घटस्थापनादेखि सार्वजनिक सवारी साधनको रुट परमिट खुला गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकले असोज २९ गतेदेखि चाडपर्वको लागि नयाँ नोट वितरण गर्ने भएको छ। स्थानीय तहले विद्युत प्राधिकरणलाई ६
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्