आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका भूकम्प पीडितलाई तत्काल ५०हजार रुपैयाँ रकम दिन निर्देशन दिएका छन्।संसदमा सांसदहरुले महँगी नियन्त्रणमा सरकारले कुनै पनि पहल नगरेको भन्दै संसदमा प्रश्न गरेका छन्।कूटनीतिक सम्बन्ध कायम भएको ५५वर्षपछि रोमानिया र नेपाल सरकारबीच श्रम समझदारी गरिएको छ।राष्ट्र बैंकले सेयर धितो कर्जामा व्यक्तिगत लगानीकर्ताले १५करोड र संस्थागत लगानीकर्ताले २०करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरिने भएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्