आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। यातायात व्यवसायीहरुले दसैं तिहारको लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका छन्। दसैँ, तिहार नजिकिएसँगै तातोपानी नाकामा चहलपहल बढ्न थालेको छ। नवलपरासीका उखु किसानले अझै सम्मप पनि अनुदानबापतको साढे १५ करोड रुपैयाँ रकम पाएका छैनन्। बिहीबार नेप्से परिसूचक ११ दशमलव ०४ अंकले घट्दा १७२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्