आजका मुख्य ९ आर्थिक खबर काठमाडौं।जीवन बीमा कम्पनीहरुले २ महिनामा २९ अर्ब रुपैयाँ बढी बीमाशुल्क उठाएका छन्। बुधबार सेयर बजार परिसूचक नेप्से ९अंकले बढ्दा १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। धानमा खैरो फड्के किराले व्यापक नोक्सानी पुर्याएपछि कञ्चनपुर शुक्लाफाँटाका किसान समस्यामा परेका छन्। बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले महँगिदा प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्