आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। यातायात व्यवसायीहरुले अस्तव्यस्त रडक र महँगको कारण भाडादर वृद्धि नगरे दसैँको लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने चेतावनी दिएका छन्। नेकपा एमालेले देशको अर्थतन्त्र चिन्ताजनक अवस्थामा पुगेको बेला सरकारले बजेटमार्फत घोषणा गरेको नीति तथा कार्यक्रमको सन्तोषजन कार्यान्वयन गर्न नसकेको आरोप लगाएको छ। नक्कली प्रमाणपत्र पेश गरि कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनीलाई वैदेशीक रोजगार विभागले निलम्बन गरेको छ,
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्