आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। मूल्य वृद्धि फिर्ता लिए पनि नेपालको इन्धन दक्षिण एसियाकै सबैभन्दा महँगो छ। विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रको सूचीमा नेपाल प्रमुख पाँच भित्र परेको छ। दसँैको लागि काठमाडौं उपत्यकामा मात्रै डेढ अर्ब रुपैयाँ बराबरको खसीबोका र च्याङ्ग्रा ल्याइँदैछ भने घटस्थापनाको दिनदेखि विक्रीवितरण गरिने भएको छ। कर्णाली प्रदेशमा विद्युत उत्पादन क्षमता २० हजार मेगावाट पुग्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्