आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार नेपाल आयल निगमले वृद्धि गरेको इन्धनको मूल्य फिर्ता लिएको छ। बर्दियाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले दुई वर्षे सिभिल तथा इलेक्ट्रिकल कोर्ष निशूल्क पढाउने निर्णय गरेको छ। कच्चा पदार्थ महँगीएको भन्दै पछिल्लो समय उद्योग बन्द गर्नेको संख्या बढ्दो छ। कैलालीमा मात्रै तीन वर्षभित्र साढे पाँच सय साना उद्योग बन्द गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्