आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। उखुकिसानलाई तत्काल अनुदान रकम उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। विदेश अध्ययनका नाममा नेपालबाट बाहिरिने विदेशी मुद्रा ५१ प्रतिशतले वृद्धि भएको छ। साढे ५ अर्ब रुपैयाँ लागतमा सोलुखुम्बुमा २८ मेगावटको मिडल इन्खु हाइड्रोपावर निर्माण हुने भइको छ। शुक्रबार सुनको भाउ तोलामै ८ सय रुपैयाँले सस्तिदा प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्