आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। एक सयभन्दा ठूला दरका भारतीय रुपैयाँको कारोबार गर्न राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ। ६५ प्रतिशत भौतिक प्रगति नभएसम्म जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्न नपाउने भएका छन्। असोज २१ गतेदेखि मंसिर ४गतेसम्म चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ। यस वर्ष पूर्वी नेपालमा आएको बाढीको कारण १५०मेगावाटका १३जलविद्युत आयोजना प्रभावित हुँदा ८ अर्ब बराबरको क्षती भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्