आजको मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो २महिनामा २अर्ब ७३करोड रुपैयाँ बढीको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ। नेपालले चीनसँग १३वटा विषयमा सम्झौता र समझदारी गरेको छ। राष्ट्र बैंकले दैनिक १०केजी आयात भइरहेको सुनको कोटा बढाउने तयारी गरेको छ। कालोबजारीका कारण बजारमा चिनीको हाहाकार हुन थालेको छ। सोमबार नेप्से परिसूचक ५अंकले घट्दा डेढ अर्ब रुपैयाँ बराबरको कारोबार कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्