आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। नेपालमा लगानी अभिवृद्धि र निर्यात सहजीकरणका लागि चीनको निजी क्षेत्र तयार भएको छ। सरकारले एक वर्षको अवधिमा झण्डै १९ अर्ब रुपैयाँ कर छुट दिएको छ। गएको दुईमहिनामा आयातमा ५ र निर्यातमा ७ प्रतिशतको गिरावट भएको छ। राष्ट्र बैंकले गाईको चित्र अङ्कित चाँदीका सिक्काहरु सार्वजनिक गरेको छ। ट्रेडरहरु नाफाबुक गर्न हतारिँदा सेयरबजारमा १९ अंकको गिरावट आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्