छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शिक्षा विधेयकविरूद्ध विद्यालय ठप्प पारेर काठमाडौंमा देशभरका शिक्षक काठमाडौंमा आन्दोलन गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार नागरिकको जीवनस्तरमा सुधार्न लागीपरेको प्रधानमन्त्रीको बताएका छन्। माओवादी केन्द्रको एकता प्रस्तावको पत्रले समाजवादी पार्टी भित्र हलचल मचिँएको छ।शिक्षक आन्दोलनको नाममा विद्यालय बन्द नगर्न काठमाडौं महानगरको आग्रह गरेको छ भने पठनपाठन प्रभावित भए कारवाही गर्ने चेतावनी समेत दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्