आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्रीले गभर्नर, सेबोन र नेप्सेका प्रमुखलाई एकै ठाउँमा राखेर छलफल गरेका छन्। सरकारले ऊर्जाक्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने तयारी गरेको छ। सरकारले कित्ताकाट खुलाए पनि देखिएन घरजग्गा कारोबारमा सुधार भने देखिएको छैन। हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण देखिँदा सेयरबजारमा दोहोरो अंकको सुधार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्