आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। ठूला चाडपर्व नजिकिएसँगै मासुको भाउ किलोमै ३० रुपैयाँले बढ्यो बढ्दा प्रतिकिलो ४१५ रुपैयाँसम्ममा बिक्री भएरहको छ। सरकारले केही दिनभित्रै चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ। अर्थमन्त्रीको निर्देशनलाई चुनौती दिदैं ७ वाणिज्य बैंकले असोज महिनाको ब्याजदर वृद्धि गरेका छन्। सरकारले १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्