आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु गरिएको छ। सानिमाले १४ र एनआइसी एसिया बैंकले ३० प्रतिशत बढी लाभांश दिने घोषणा गरेका छन्। पछिल्लो समय सवारीसाधन खरिदमा कर्जा उपलब्ध गराउन बैंकहरुबीच प्रतिस्पर्धा भइरहेको छ। काठमाडौं महानगरले खुलारुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्