आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। चाडबाड नजिकिएसँगै सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने उपभोक्ता बढ्दा नेपाली बजार भने सुनसान भएको छ।साना तथा मझौला बहुवर्षीय आयोजनाको अवधि तीनवर्षसम्म तोक्ने सरकारको तयारी गरेको छ। ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा सुरु भएको छ। जहाँ ५० लाख लागतमा १७०० किलोमिटरको यात्रा हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्