आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। एमसीसी प्रसारणलाइन निर्माणमा अनुमानभन्दा बढी मूल्यको ठेक्का प्रस्तावप्रति अर्थमन्त्रीले असहमति जनाएपछि पुनः बोलपत्र निकाल्नेबारे छलफल गरिदैछ। दशैमा खसी, बोका र च्याङ्ग्रा किन्नको लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याइएकोछ। निजी क्षेत्रलाई विद्युत् व्यापार दिने प्रावधानसहित विद्युत् विधेयक संसदमा दर्ता गरिएको छ। १ महिनामै १० प्रतिशत भन्दा बढीले कच्चा तेलको भाउ महँगीएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्