आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली श्रमिकले विदेशमा अनेकौं समस्या झेल्नुपरेकाले श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरुलाइ निर्देशन दिएका छन्। रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ। स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना हुन थालेपछि वाणिज्य बैंकहरुमा एकैदिन ६३ अर्ब रुपैयाँ बराबर निक्षेप थपिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्