आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा मंगलबार अनुसन्धान प्रतिवेदन बुझाउने तयारी तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीको नामाकरणलाई लिएर जातीय दंगा भड्काउने कोसिस भइरहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार तस्करको संरक्षण र कमिसनखोरीमा डुबेको अरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्