आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालका मीनबहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत काठमाडौंले रहा गर्न आदेश दिएको छ। अलैँचीको भाउ गतवर्षभन्दा दोब्बरले दोब्बरले वृद्धि भएको छ। कोशी प्रदेशमा आइतबार बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ। कर्णाली प्रदेशमा तीन वर्षमा ७९ किलोमिटर मात्रै सडक कालोपत्रे गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्