आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। ठेक्का सम्झौता भएको ६ वर्ष वित्दापनि लप्सीफेदी सबस्टेसन निर्माणको काम अझै सुरु हुन सकेको छैन। आइतबारदेखि स्थानीय तहको ६० प्रतिशत रकम वाणिज्य बैंकको निक्षेपमा गणना हुने भएको छ। आईएमएफ र विश्व बैंकका अनुसार उच्च ऋणका कारण कयौं देशले आर्थिक चुनौतीको सामना गरिरहेका छन्। काठमाडौं महानगरभित्र सञ्चालित ५० प्रतिशत सहकारीले वार्षिक विवरण नबुझाएपछि महानगरले कारबाही गर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्