आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। पछिल्लो १० वर्षको अवधिमा गर्ने जमिनको क्षेत्रफल ३ लाख ८ हजार हेक्टरले घेको छ। अर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको सीमाका कारण शेयर बजार प्रभावित भएको बतबाएका छन्। चौधरी ग्रुप र भारतको अडानी ग्रुपलेसँगै मिलेर व्यापार विस्तार गर्ने घोषणा गरेका छन्। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८.९२ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्