आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। भरतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गन निर्णय गरेको छ। बिहीबारदेखि भारतलाई थप १८० मेगावाट बेच्नको लागि विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाएको छ। मंगलबार सेयर बजार परिसूचक नेप्से ६ अंकले घट्दा ७९करोड रुपैयाँ बराबर कारोबार भएको छ। काठमाडौं महानगरका मेयर बालेन शाहले सरकारले सय रोपनी जग्गा दिए क्रिकेट रंगशाला बनाउन पहल गर्ने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्