आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सांसदहरुले सरकारसँग बजेट कार्यान्वयनको प्रगति विवरण माग गरेका छन्। ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत विद्युत प्राधिकरणले साढे ११ हजार स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ। बैंकहरुले पुरानो ऋणको सावाँ र ब्याज तिर्न सहुलियतपूर्ण कर्जा लगानी गर्ने गरेको खुलासा गरेका छन्। सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले महँगिदा प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्