आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। काभ्रेपलाञ्चोकमा नयाँ प्रविधिमार्फत हावामा आलुको बीउ उत्पादन गरिएको छ। नेपालमा अगष्टमै मात्र ६ लाख भन्दा बढी पर्यटक नेपाल घुम्न आएका छन्। डेडिकेटेड ट्रंक लाइनको सुविधा लिएका व्यवसायीहरूले अर्बौं रकम बक्यौता तिर्न बाँकी रहेकोले १५ दिन भित्र नबुझाएर विद्युत प्राधिकरणले लाइन काटिदिने चेतावनी दिएको छ। व्यवसायीहरुले अर्थतन्त्र सुधारका लागि ठोस कदम नचाले आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्